Kff]if0f ;'wf/sf nflu s/];faf/L
>L eujfg 7fs'/
पोषण स्वास्थ्य तथा विकासको एक मुख्य आधार हो। राम्रो पोषण भनेको रोग प्रतिरोधात्मक क्षमता वलियो, कम रोग र सवै उमेरका मानिसहरू स्वस्थ हुनु हो। पोषित बालबालिकाहरू वलिया र गरीवी संजाल तोड्नमा सफल मानिन्छन्। गरीवीको एउटा प्रमुख कारण कुपोषण पनि हो। संसारमा एक तिहाई बालबालिकाहरू कुपोषणको कारणवाट मर्छन्। संसारमा जति पनि रोगहरू छन् ति मध्ये धेरैको कारक कुपोषण हो। कुपोषणको कारणले संसारमा १७.८ करोड बालबालिकाहरू पुडको, कमतौल, ख्याउटे छन् र सवैभन्दा वढी कुपोषित बालबालिकाहरू ४१% एसियामा छन्।
Kfkf]if0fsf]
cefjdf g]kfndf aif]{gL $% xhf/ -64%_afnaflnsf s'kf]if0fsf sf/0f db{5g\ eg]
!)) hgfdf #^ cfdfx¿ ;lhn} ;'Ts]/L x'g ;Sb}gg\ / $% k|ltzt hg;ª\Vof k'8\sf]kgfsf
lzsf/ ePsf 5g\ . o;afx]s afnaflnsfdf ?Gr] nfUg', ;'s]gf; nfUg', x's]{sf
dfG5]x¿df klg zf/Ll/s sdhf]/L, b[li6bf]if, /QmcNktf ;':t dgMl:ylth:tf ;d:ofx¿
ghfFlgbf] lsl;dn] km}lnO/x]sf] 5 . nueu @( % afnaflnsf
Go"gtf}n ePsf hlGdG5 . g]kfnsf s/La $^ %afnaflnsf /StcNktfaf6 u|l;t 5g . ( NDHS Report 2011).
z/L/sf
cËx¿sf] lgdf{0fsf] nflu cfjZos sfjf]{xfO{8«]6 cGgafnLaf6 k|fKt x'G5 eg]
logLx¿nfO{ cfk;df hf]8\g] k|f]l6g, ljleGg u'0f Pj+ Aojxf/x¿ k|bz{g ug]{ le6fdLgx?
Pj+ OGhfOdx¿ / /f]uJofwL;Fu n8\g ;3fpg] vlgh kbfy{x¿ t/sf/Laf6 k|fKt x'G5g\ .
To;}n] :j:Yo hLjgsfnflu t/sf/Lsf] pkof]u ckl/xfo{ 5 .
d'Vo kf]if0f tTj
|
o;sf] cefjdf x'g] ;d:ofx¿
|
of] tTj k|fKtx'g] t/sf/Lx¿
|
sfaf]{xfO8«]6
|
b'Anf]kgf,
sdhf]/L, c;Gtf]if
|
h/]
t/sf/L afnLx¿ h:t} cfn', lkF8fn', t¿n
|
k|f]l6g
|
zf/Ll/s
j[l4df cj/f]w, hf]gL{x¿sf] sdhf]/L, OlGb|ox¿sf] sdhf]/L
|
sf];]
t/sf/L h:t} s]/fp, l;dL, af]8L, as'nf
|
lrNnf]
kbfy{
|
sdhf]/L,
l56} ef]s nfUg], b'Anf]kgf, Stamina sf] cefj, 7f]lsFbf, /ul8Fbf a9L b'vfOsf] cg'ej
|
sf];] t/sf/L afnL
h:t} e6df;
|
le6fldg–P
|
b[li6
bf]if, /tGwf]
|
xl/of]
;fukft, kx]Fnf] kmnkm"n
|
le6fldg–aL
|
xfQLkfOn],
c¿lr, cf]7 km'6\g]
|
aGbf,
kfn'Ëf], rD;'/, uf]ne]F8f, d"nf, ;nud
|
le6fldg–;L
|
luhf
kfSg], /Qm cNktf, ?3fvf]sL
|
uf]ne]F8f,
ltt]s/]nf, sFfqmf], km;L{, v';f{gL, sfpnL, UoFf7sf]aL, v/a'hf, t/a'hf
|
le6fldg–O
|
k|hgg\df
ljs[lt
|
sfpnL, aGbfsf]aL
;d"xsf t/sf/Lx¿
|
vlgh
kbfy{
|
/QmcNktf,
Pg]ldof, k'8\sf]kgf, ;':tM dgl:ylt
|
;a}
k|sf/sf t/sf/Lx¿
|
cGg
afnLx¿ xfd|f] z/L/sf nflu zlQmsf ;|f]t x'g\ eg] z/L/ ;~rfngsf nflu cfjZos vlgh,
le6fldg Pj+ OGhfOd tyf k|f]6Lgx¿sf ;|f]t t/sf/L x'g\ . To;}n] :j:y hLjgsf nflu
cGgkftsf] hlt dxTj 5, Tolt g} jf Tof]eGbf a9L dxTj t/sf/L afnLsf] 5 .
t/sf/L
v]tL ug{ hUuf hdLg lgtfGt cfjZos /x]sf] 5 . u/La lakGgx?;+u k|ofKt hUuf hdLg
g/xgfn] t/sf/L v]tLug{ g;Sg', hdLgbf/x?n] t/sf/L v]tL of]Uo hUuf ef8f jf
clwofdf glbg', cflb sf/0fn] t/sf/Lsf] pTkfbg u/L t/sf/L pkef]u ug{} g;Sgfn] /
cfkm";+u k|ofKt k};f klg gx'gfn] b"w, df5f, df;', c+8f cflbsf] ;]jg
gug'{ tyf 1fgsf] sdLn] kf]if0fo"St t/sf/L, kmnkm"n, cGo vfBj:t' ;]jg
gug]{ cj:yf /x]sf] 5 . To;sf/0f k'?if tyf dlxnf l56} a'9f] b]lvg', cg'xf/df
rfp/L kg'{, skfn km'Ng', emg'{, tgfj ;xg g;Sg', /L; p7g', nfdf] ;do sfd ug{
g;Sg', /St cNktf, /tcGwf] cflb ;d:of b]lvG5 . afn aflnsfdf emf8fkfvfnf,
;':tdgl:ytL, :d/0f zlQm sdhf]/, n+u8f], k'8s] x'g' tyf dlxnfx?df /utsf] sdL,
ue{ t'lxg], aRrf c8lsg], clfb ;d:of b]lvG5
.
मानिसका प्रती दिनका औसत आवश्यकताहरू सि.नं. मानिस शक्ति/उर्जा(केक्याल) प्रोटीन (ग्राम) चिल्लो पदार्थ (ग्राम) कैफियत
१ पुरुष २२५०
२ महिला
गर्भवती महिला
सुत्केरी महिला १९१० +२८५ बढी
+५०० बढी
३ ०-४ वर्षम्मको वच्चा १३२० ४ औसत मानिसका प्रति दिनका औसत आवश्यकताहरू २१०० ५२-६३ ग्राम १०- १२% कूल उर्जा १५% ४० ग्राम १७ % कूल उर्जा भिटामिन ए, थायमिन,फोलिक अम्ल, आयोडिन, अन्य खनिज पदार्थ
औसत रूपमा खाद्यमा निर्भर मानिसको लागि २१०० केक्याल/ किक्यालोरी प्रति दिन प्रति व्यक्ति शक्ति तथा माथि उल्लेखित प्रोटिन, खनिज र अन्य सुक्ष्मपोषण पदार्थ भए उनीहरू स्वस्थ तथा पोषित हुन्छन्। यहाँ तिन वटा मात्रै सूचक राखेर विश्लेषण गरिएको छ जव कि मानिसको शरीरलाई अन्य धेरै प्रकारको भिटामिन, माईक्रोन्युट्रियन्ट्स र अन्य सुक्ष्मपोषण पदार्थहरूको आवश्यकता हुन्छ। नेपालमा प्रायः जसो खानेकुराहरूको पौष्टिक तत्व परिमाण तल जानकारीको लागि दिइएको छ।
नेपालको पहाडी र हिमाली भेगमा खाद्यान्न कम उत्पादन हुने हुनाले कुपोषण समस्या धेरै छ। वर्षरि पुग्ने खाना परिवारमा हुदैन साथै स्वास्थ्य सेवाको पहुँच पनि ज्यादै कम छ। पिउन योग्य पानी र उचित सरसफाइ पनि छैन। यसले गर्दा बच्चाहरू दीर्घकालीन रूपमा कुपोषित भई कम तौल, ख्याउटे र पुड्कासमेत हुने गरेका छन् तापनि यो पनि सत्य हो कि नेपालको अरु भागहरूमा (विशेष गरी तर्राई) पनि लौह तत्व, भिटामिन, आयोडिन तथा खनिज लवणहरूको कमी टड्कारो रूपमा छ। यु.एन.डि.पि.को पछिल्लो रिपोर्ट अनुसार ४८% बालबालिकाहरू नेपालमा हाल कुपोषित छन् र २१% नेपालीहरूको प्रति दिनको आम्दानी १ डलर कम छ।
पूर्वी नेपालको तुलनामा मध्य र सुदूर पश्चिमका बालबालिकाहरू बढी कुपोषित देखिएको छ। कर्न्र्सन वर्ल्डवाइड नेपालले गत डिसेम्वर २००८मा जाजरकोटमा गरेको सर्वेक्षण अनुसार जाजरकोटमा उच्चतम कुपोषित बालबालिकाहरू १०.५% रहेको छ। पोषिलो खानाको अभावमा प्रायः जसो पहाडी भू-भागमा करीव ३५-४० बर्षी महिलाहरू ५०-५५ वर्षउमेरका देखिन्छन्। मध्य र सुदुरपश्चिमका पहाडी तथा हिमाली जिल्लाहरूमा प्रायः ८० प्रतिशत भन्दा बढी महिलाहरू र विद्यालय जाने उमेर नपुगेका बालबालिकाहरू कुपोषणवाट प्रभावित छन्। खाद्य तथा कृषि संगठनको अध्ययन अनुसार करीव ४१% नेपाली जनताहरूमा न्यूनतम चाहिने केक्याल/क्यालोरी अपुग भएको पाइएको छ। यो प्रतिशत शहरको तुलनामा ग्रामिण क्षेत्रमा १% वढी छ।
कृषि मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष १ लाख ३३ हजार मेटि्रक टन खाद्यान्न अभाव रहेको छ। सुख्खा र वाढीका कारण आगामी वर्ष ४ लाख टन खाद्यान्न अपुग हुने प्रारम्भिक अनुमान गरिएको छ। विगतको २-३ वर्षा नेपालमा खाद्य सुरक्षाको स्थितिमा निरन्तर र नराम्रो रूपले हा्रस आएको छ। विगत वर्ष उपभोग्य खाद्य वस्तुको मूल्यमा उच्च वृद्धि भएको तथ्य र्सवविधितै छ। खाद्य तथा कृषि संगठनको तथ्यांक अनुसार खाद्य वस्तुको मूल्य २००६मा ९%, २००७मा २४% तथा विगतको १२ महिनामा ५१%ले वढेको छ। जसले गर्दा विश्वका कम्तिमा १ अर्व मानिस गरिबी रेखामुनी धकेलिएका छन्। नेपालमा हाल ३८ जिल्लामा खाद्यान्न अपुग भएको तथ्य सार्वजनिक भएको छ र यस वाट करीव ३५ लाख जनता खाद्य असुरक्षाको चपेटामा परेका छन्। खाद्य पदार्थको उच्च मूल्य वृद्धिले मातृ तथा शिशुको स्वास्थ्यलाई प्रत्यक्षरूपमा प्रभाव पारेको छ। किनभने कुनै पनि घरको पोषण अवस्था पोषणयुक्त खाद्य पर्याप्यता, स्वास्थ्य तथा सरसफाईमा पहुँच र मातृ तथा शिशु स्याहारको अभ्यासमा भर पर्छ।
प्रायःजसो पहाडी भू-भागको गाँउघरमा धान काटे पछि मानिसहरू विहान पनि भात, दिउसो पनि भात र वेलुकी पनि भातै खाने गरेका देखिन्छन्। त्यसैगरी खेत बारीमा गहूँ काटिन्छ अनि विहान, दिउसो र राती रोटी मात्रै खाएको देखिन्छ। त्यसपछि मकै वा जो वा कोदो वा फाफरको रोटी तिनै समय खाएको देखिन्छ। ती खाद्य असुरक्षित जिल्लाहरूमा मानिसहरू यस्तो खाना रोज्नुपर्ने वाध्यताले स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। हाल नेपाल सँगै सम्पूर्ण संसार खाद्य सुरक्षाको वढ्दो भयावह अवस्थाबाट गुजिरहेको परिस्थिति छ किनभने खाद्यान्न पदार्थको मूल्य अकाशिदै छ र खाद्यान्न उत्पादन जलवायु परिवर्तन सँगै धेरै मात्रामा घटिरहेको छ। जसले गर्दा नेपालको विशेष गरी पहाडी तथा हिमाली जिल्लाहरूमा कुपोषणमा लगातार वृद्धि भएको छ, तथापी, केही शहरी मानिसहरू उच्च मोटोपनवाट पनि पिडित छन्।
अत्याधिक मूल्यवृद्धि, खाद्यान्न अभाव, कम उत्पादन, कमजोर स्वास्थ्य सेवा आदीले गर्दा सहृशताव्दी विकास लक्ष्यहरू २०१५ भित्र प्राप्त गर्न सक्ने अवस्था देखिदैन्। यसले गर्दा मातृ शिशुको कुपोषण अवस्थालाई अगामी दिन निकै वढाउने छ र विशेष गरी गर्भवती महिलाहरू यसवाट वढी जोखिममा पर्ने देखिन्छन्। तसर्थ सवै पक्षवाट खाद्यान्न मूल्यवृद्धि न्यूनिकरण गर्न पहल गर्नु पर्छ, जसले गर्दा नेपाली जनताको परीमाण भन्दा पनि गुणस्तरयुक्त खाद्यान्न प्राप्त गर्ने अधिकार (राइट टु फुड)मा पहुँच हुन सकोस्। यसको कार्यान्वयन अति श्रि्र हुनुपर्छ। यसलाई आकस्मिक वा मानविय सहयोगको साथ साथै दीर्घकालीन रूपमा सम्वोधन गर्न विकासे कार्यक्रमहरू प्राथमिकताकासाथ लागु गर्नु पर्दछ। साथै स्थानीय संस्कृती अनुरूप खाद्य वस्तुको उत्पादन र उपभोग गर्न प्रोत्साहन गरिनु पर्दछ। स्थानीय स्तरमा उपलब्ध खाद्य पदार्थवाट कम्युनिटी स्थानिय मेनु विकास तथा विस्तार गरिनु पर्दछ। विधालय तथा कलेज स्तरको स्वास्थ्य बिषयको पाठ्यक्रममा खाद्य स्वच्छता तथा पोषण विषय समावेश पहल गरिनु पर्छ।
अन्तरिम संविधान २०६३को भाग ३ मौलिक हकमा प्रत्येक महिलालाई प्रजनन स्वास्थ्य तथा प्रजनन सम्बन्धी हक, प्रत्येक बालबालिकलाई पालनपोषण, आधारभूत स्वास्थ्य र सामाजिक सुरक्षा प्राप्त गर्ने हक र प्रत्येक नागरिकलाई कानूनमा व्यवस्था भए बमोजिम खाद्य संप्रभुताको हक हुनेछ भनिएको छ।
साथै मानवअधिकार घोषणापत्र धारा २५, आर्थिक, सामाजिक तथा सांस्कृति अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको धाराहरूले पनि खाना सम्बन्धी अधिकारलाई संरक्षण गरेको छ। यी माथिका धारा र उपधाराहरूले संरक्षण गरेको समानता भेदभाव रहित सिद्धान्त खाद्यान्न सम्बन्धी अधिकारमा पनि लागु हुन्छ। खाद्यान्न प्राप्त गर्ने अधिकार (राइट टु फुड) तब मात्र बोध हुन्छ। जब महिला, केटी, केटा र पुरुष समुदायमा एक्लै वा अरुसँग रहँदा भौतिक तथा आर्थिक रूपमा संस्कृति स्वीकार्य खाद्यान्न र तिनको उपलब्धिका साधनहरूमा पर्याप्त पहुँच रहन्छ। यस्तो पहुँचलाई राज्यले सुनिश्चित गर्नुपर्छ र ति क्षेत्रमा काम गर्ने संध संस्थालाई पनि सोही अनुसार गर्न गराउन लगाउनुपर्छ अनी मात्र हामीले खोजेको स्वस्थ समाज निर्माण सकार गर्न सक्छौँ।
नेपालमा पा“च वर्षमुनिका बालबालिकाहरूमध्ये झण्डै आधा संख्यामा बालबालिकाहरू कुपोषणबाट ग्रसित (ख्याउटे र कम तौल) छन्। राष्ट्रिय स्तरमा, पा“च वर्षमुनिकाको बाल मृत्यु दर प्रति हजारमा ६१ अनुमान गरिएको छ। शिशु मृत्यु दर प्रति हजारमा ४८ अनुमान गरिएको छ। प्रति १,००,००० जिबित जन्ममा २८१ का दरले हुने मातृ मृत्यु दर ज्यादै उच्च छ। प्रजनन उमेरका महिलाहरूमा हुने गरेको सम्पूर्ण मृत्युको पा“च भागको एक भाग गर्भावस्था तथा सुत्केरी हुने अवधिका जटिलताहरूस“ग गा“सिएको छ (डि.एच.एस, सर्भे २००६)। नेपालमा सुक्ष्म पोषणको कमी पनि व्याप्त छ। ६८ प्रतिशत सामान्य महिलाहरू, ७५ प्रतिशत गर्भवती महिलाहरू र ७८ प्रतिशत विद्यालय जाने उमेर नपुगेका बालबालिकाहरू रक्त अल्पताले ग्रसित छन् (नेपाल माईक्रोन्युट्रियन्ट्स स्टेटस सर्भे, १९९८)। प्रायः जसो नेपालमा चार प्रकारका कुपोषण भएको पाइन्छ। प्रोटिन शक्ति कुपोषण, आयोडिनको कमी, भिटामिन ए कमी र आइरनको कमी वा रक्तअप्तला।
s/];faf/Ldf t/sf/L pTkfbg
;fn}el/ kl/jf/nfO{ rflxg] cfjZos kg]{ t/sf/L lgjf;÷3/sf]
k5f8L pTkfbg ug'{nfO{ g} s/];f af/L elgG5 . k|To]s JolQmn] 3/jf/L jf
s/];faf/L;+u ;DalGwt x'G5 . o;n] u'0f:t/Lo, :j:Yo tyf tfhf t/sf/L pTkfbgdf ult
Nofp5 . h;n] ubf{ kf]if0f ;'/If0f k|flKtdf db{t ub{5 .
s/];fjf/Lsf] d'Vo d'Vo p2]Zox?
1= kl/jf/df rflxg] b}lgs tfhf
t/sf/L / kmnkm"n t'?Gt} k"lt{ ug]{ dfWod xf] h'g :jf:Yosf] nflu
lgtfGt cfjZos % .
2= o;n] dgf]/~hg tyf Jofofd
k|bfg u%{ . kmfNt' ;dosf] pkof]u ug]{ o'jf Pj+ Jo:sx?sf] nflu cToGt /fd|f] ;f}v
tyf k]zf xf] .
3= #/df x'g] t/sf/L tyf
kmnkm"nsf] vr{ #^fpg ;lsG% ;fy} ('jfgL tyf ahf/af^ Nofpg] ;dosf] vr{ csf]{
&f+pdf ;b'kof]u ug{ ;lsG% .
4= s/];faf/Ldf kl/jf/sf
;b:ox?sf] >dsf] k|of]un] kf}/v arfpg ;lsG% . s/];faf/Ldf nfut Nofpg' eg]sf]
ahf/sf] t/sf/Ldf /sd nufpg' xf] . h;n] ;fn}el/ kl/jf/nfO{ rflxg] tfhf tyf
kf]if)fo'Qm t/sf/Lsf] lglZrt ug{'{ xf] .
cfjZos lgb]{lzsfM
1= #/k%f*L l;+rfO{ ;'ljwf
ePsf] tyf clwsf++; lbg]sf] ;dodf ;"o{sf] k|sfz k'Ug] .
2= :yfg x'g'kg]{ rf/} lt/af^
af/ j+b]h -kvf{n jf xl/of] emf*Lsf]_ nufPsf] x'g'kg]{
3= /]vf+sg cfs{ifs tyf ;a}
efudf kx'+r ePsf x'g'kg]{
4= s/];fjf/L k|foMcfotsf/
x'g'kg]{
5= s/Lj s/Lj 200 ju{ dL=
hUufdf ÷b}lgs 5 ls=u|f= t/sf/L k"lt{ ug{ 5 hgfsf] nfuL k'Ub% .
6= Ps %]pdf %'§} ax|jif]{
t/sf/L h:t}M ;f]xhg, s/Lkftf cflbsf] nfuL %'§\ofpg' kg]{ .
7= cfnLx?df h/] jfnL
nufpg'kg]{ .
8= l%§} kfSg] jfnLx?
nuftf/?kdf Kn^x?df nufpg' kb{% .
9= nfdf] cjlwsf] jfnLx?sf]
jLrsf] hUufdf l%§} pTkfbg x'g] jfnL h:t}M kfns, ufh/, uf+&]d"nf,
d"nf, wlgof cflb %g'{ kb{% .
10= lj?jfsf] cjz]ifx? kmfNg
cyjf 2 j^f vfN*f] s/];f jf/Lsf] s'gfdf
vGg'kg]{ x'G% .
df}zddf w]/} /f]kfO{ %f]^f] cjlwsf] jflnx?
w]/}k^s nufpg' eGbf lgoldt ?kdf t/sf/L sf] dfu k"/f ub{% .
s/];fjf/Lsf] vfN*f] /]vf°gsf] gd"gf
kf]if)f ju}rfsf] gd"gf pbfx/)fsf] nflu
lrq g+=1df lbO{Psf] % . dxTjk")f{ cfwf/x? dWo] kf]if)fo'Qm kmn tyf
t/sf/Lsf] %gf}^ ug'{ Ps xf] . h'g kmn tyf t/sf/L sf] hftnfO{ j(L dxTj lbO{G%
ToxL g} %gf}^ ug'{kg]{ x'G% . /]vf°g tyf s/];fjf/Lsf] of]hgfdf sd;]sd b"/L
kmnsf] ?vx?sf] nflu lbO{G% . pko"Qm tl/sfn] jfnLx?sf] %gf}^ hUufsf]
pknJwtf, jfnLsf] pTkfbg lbg] Ifdtf, kl/jf/sf] /f]hfO{ / To; If]qsf]
;'xfp+bf]kgfsf] cfwf/df kl/dfh{g ug{ ;lsG% . cfly{s ?kn] &fp+sf] ;d'lrt
k|of]usf] nflu lgDg s'/fx?df Wofg lbg'kb{% .
@ jf/ j+b]hnfO{ udL{ tyf jiff{df nx/] km;L{, nf}sf, l#/f}+nf, s/]nf, jf]*Lsf] nflu / lxp+bdf s]/fp, l;dL sf]
nflu k|of]u u/]/ .
@ qmdj$ lg/Gt/ tyf %]p%fp ldl>t v]tLaf^ ;#g v]tL k|)ffnL
ckgfP/ .
@ *\ofªdf h*]jfnL nufP/ .
@ jf^f]sf] %]p%fpdf nx/] uf]ne]*f / csf]{ lsgf/df nx/] / c? ;fujfnL nufP/ .
ax'jif]{
pRr u*|fdf @ s]/f 5 nfOg
@ d]jf 5
nfOg
@ s/L kftf 1
nfv
@ s'l/nf] 2
nfOg
@ gLd 1
af]^
@ ;lxhg-zLtn lrgL_ 1 nfOg
;'xFpbf] t/sf/L afnLsf hftx? M
@ n§] ;L=cf]=1,
;L=cf]=2
@ r's'Gbf lsD;g Unf]a,
*]^«f]O^ *fs{/]*
@ nf}sf kL=P;=kL=kn,
kL=P;=kL=cf/
@ s/]nf cs/ xl/t, k';f
bf]df}zdL
@ km;L{ cs/ rGbg, c/sf
;'o{d'vL
@ l#/f}nf k';f lrsgL
@ tf]/O{ k';f g;bf/
@ h'lsgL k}^Lkfg
@ ;v/v)* ;km]b k';f, k';fnfn
@ ^df^/ k';f?jL,
/f]df, c/sf ljsf;, c/sf ;f}/e
@ t/a'hf c/sf dflgs,
;'u/ a]gL, dfw'/L 64
@ kfns k';f rt]sL,
ldgf]cnL, 40lbg] ^f]lsgf;L, Ko'&fg] /ftf]
@ cfn' s'lk|m Hof]tL,
s'=rGb|d'vL, s'=cnsf/
@ s]/fp cfl/sn, l;lsd
nf]sn, cgfb, af]g] ldnfO{
@ Kofh k';f P],
k';f/tgf/, c/sf k|ult, Plu|kmfpg *fs{/]*, c/sf lgj]tg
@ leG*L k';f ;fpgL,
k|jfhL qmflGt
@ v/a'hf c/sf hLt, k';f
;f/jlt
@ ss/L csf{zLtn
@ sfqmf] vfOG;]^, k';f
;+of]u
@ v';f{gL k';fHjfnf,
Pd=kL=46P
@ jGbf uf]G*]g Ps*, k|fO*
ckm OlG*of
@ eG^F k';f sfGtL,
kL=kL=Pn=, kL=kL=;L=,gjgLt csf{ l;l/;
@ ufh/ gG^L;, k';f
s]z/
v]tL ug]{ t/Lsf M s/];f af/Lsf] nfuL tn pNn]v eP adf]hLd v]tL ug]{ tf}/ t/Lsf
ckgfpg' kb{% .
cfjZos cf}hf/x? M x}G* :k|]o/, emf/L, emf/ lgsfNg], v'kL{, s'^f], sf]bfnf], bf+tL,
r'Rr] s'^f]
hUufsf] t}of/L M /fd|f] ;+u hf]t]/÷vg]/ hUuf t}of/L ul/G% . cfjZostf cg';f/ ;
;fgf uf*L agfOG% tyf kfgL ghDg] hUuf /fd|/L ;DofOG% .
dn tyf sDkf]i^dn M uf]&]dn tyf sDkf]]i^ dn rflx s/];faf/Lsf] nfuL pko'Qm x'G% t/ pQm dn
/fd|/L ;*]sf] tyf dl;gf] x'g' kb{% .
uf]*d]n M uf*faf^ lgoldt emf/ lgsfNg' tyf uf]*d]n ug'{ lgtfGt cfjZos x'G%
h;n] lj?jfsf] h/f a[l$ ljsf;df d@t ub{% .
l;rfO{ M a]gf{
;f/]kl% sDtLdf xKtfdf 1 k^s l;+rfO{ lgoldt ?kdf ug'{ kb{% .
afnL ;+/If)f / ;/;kmfO{ M ;kmfsf] ;fy v]tL ugf{n]
/f]u ls/fsf] ;d:ofnfO{ Go"g ub{% jf ;'/lIft sL/fgfifs tyf (';Lgfifs
ljiffbL lgoldt ?kdf k|of]u ugf{n] kmfObf x'G% t/ sf];faf/Ldf ;se/ /;folgs
ljiffbL k|of]u u/L lgd, ufO{j:t'sf] lk;fa, v/fgL, uf]a/, k|f+ul/s kbfy{ k|of]u
ug'{ kb{% .
ct
M To;}n] elgPsf] % cNk !fg / O{R%fn] z'?
u/L ;kmn efG;fsf] ljsf; ug{
;lsG% h;n] tfhf t/sf/Lsf] ?kdf kl/jf/sf] nfuL kf]if)f dfq} lbb}g o;n] dgf]/+hg,
Jofod / cfly{s nfe klg lbG% .
No comments:
Post a Comment